सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले थाल्यो अनुसन्धान

रवि लामिछानेको नागरिकता विवादबारे प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणबारे प्रहरीले अनुसन्धान थालेको छ । चितवन २ बाट चुनाव लडेर निर्वाचित भएका लामिछानेले नेपाली नागरिकता त्यागरेर अमेरिकी ग्रिन कार्ड लिएको तर पछि नेपाली नागरिकता नलिएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको थियो ।

उनी निर्वाचित भइसकेकाले यो प्रकरणलाई आयोगले मुल्तवीमा राखिसकेको छ । तर, अब प्रहरीले सो विषयमा छानबिन थालेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सो प्रकरणमा अनुसन्धान गर्न काठमाडौं प्रहरी परिसरलाई पत्र पठाएपछि प्रहरी सक्रिय भएको हो ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend