logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.०८ प्रतिशतले उकालो

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.०८ प्रतिशतले उकालो

    3.2K
    Shares
    प्रि-ओपन सेसनमा नेप्से सूचकमा ०.०८ प्रतिशतले उकालो

    काठमाडौं । प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०८ प्रतिशतले उकालो लागेको छ।

    साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १.५७ अंकले उकालो लागि १९६४.७९ विन्दुमा आएको छ।

    प्रि- ओपन सेसनमा नेप्से ९ कम्पनीको कारोबार हुँदा ७ कम्पनीमा वृद्धि भएको र २ कम्पनीको शेयर ओरालो लागेको छ।

    २ हजर ६४५ सेयर कित्ता किनबेच हुँदा १३ लाख ९१ हजार ७७२ रुपैयाँको सेयर कारोबार भएको छ। यो सेसनको १३ उपसूचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend