आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राप्रपाको बैठक जारी, समानुपातिक तर्फका सांसदहरुको टुङ्गो लगाउँदै

राप्रपाको बैठक जारी, समानुपातिक तर्फका सांसदहरुको टुङ्गो लगाउँदै

काठमाडौं । समानुपातिक तर्फको सांसदहरुको टुङ्गो लगाउन राष्ट्रिय प्रजातन्त्र पार्टी छलफलमा जुटेको छ । पार्टी कार्यालय धुम्बाराहीमा छलफल चलिरहेको छ ।

राप्रपाले प्रतिनिधिसभामा समानुपातिक तर्फ ७ सिट र ७ प्रदेशमा समानुपातिक तर्फ १६ सिट पाएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend