logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • नेपालमा ४१ जना कोरोनाका सक्रिय संक्रमित

    नेपालमा ४१ जना कोरोनाका सक्रिय संक्रमित

    2.6K
    Shares
    नेपालमा ४१ जना कोरोनाका सक्रिय संक्रमित

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक हजार ९९ नमूना परीक्षणमा एक जनाका कोरोना पोजेटिभ देखिएको हो ।

    यस अवधिका ११ जना कोरोना संक्रमणमुक्त भएका छन् भने १७ हजार सात सय २२ जनाले कोरोनाको बुस्टर डोज खोप लगाएको उल्लेख छ । हाल नेपालमा ४१ जना कोरोनाका सक्रिय संक्रमित छन् भन १२ हजार १९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend