आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

डिशहोममा १ वर्षको रिचार्ज गर्दा दीपा तामाङले जितिन् १ लाख रुपैयाँ नगद

डिशहोममा १ वर्षको रिचार्ज गर्दा दीपा तामाङले जितिन् १ लाख रुपैयाँ नगद

काठमाडौं । डिशहोममा १ वर्षको रिचार्ज गर्दा भक्तपुर मध्यपुरठिमीकी दीपा तामाङले एक लाख रुपैयाँ नगद जितेकी छन् । मध्यपुर डिसहोम सपका डिलर दाइकोमा उनले एक वर्ष रिचार्ज गरेर लक्की ड्रमा सहभागी हुने अवसर पाएकी थिइन् ।

उनलाई डिशहोमको तर्फबाट सेल्स अफिसर हरि केसीले पुरस्कार रकम हस्तान्तरण गरे ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend