सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

नेपाल विद्यार्थी संघद्धारा समयमै स्ववियु निर्वाचन गराउन माग गर्दै त्रिविलाई ज्ञापनपत्र

नेपाल विद्यार्थी संघद्धारा समयमै स्ववियु निर्वाचन गराउन माग गर्दै त्रिविलाई ज्ञापनपत्र

काठमाडौं । नेपाल विद्यार्थी संघले तोकिएकै मितिमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन माग गर्दै त्रिभुवन विश्वविद्यालयलाई ज्ञापनपत्र बुझाएको छ । नेविसंघ स्ववियु निर्वाचन पक्षधर समूहले त्रिविले तोकेकै मितिमा स्ववियु चुनाव गर्न माग गर्दै उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको हो ।

त्रिविले फागुन १४ गतेका लागि स्ववियु चुनावको मिति तय गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend