logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • बुधबार प्रि–ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ९० अंकले उकालो

    बुधबार प्रि–ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ९० अंकले उकालो

    2.1K
    Shares
    बुधबार प्रि–ओपन सेसनमा नेप्से सूचक शून्य दशमलव ९० अंकले उकालो

    काठमाडौं । प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक शून्य दशमलव ९० अंकले उकालो लागेको छ । यससँगै सूचक १९००.६० विन्दुमा आएको छ ।

    बुधबार बिहान ११ बजेसम्म १५ कम्पनीको तीन लाख ३४ हजार ५६७ रुपैयाँको सेयर कारोबार भएको छ । यसबेलासम्म कुल ९८१ कित्ता सेयर खरिदबिक्री भएको छ । यो सेसनमा कुल नौवटा कम्पनीमा उकालो लागेको छ भने दुईको मूल्य घटेको छ र एक कम्पनी स्थिर रहेको छ ।

    यता, १३ उपसुचकहरुमा पाँचवटा कम्पनीमा सामान्य वृद्धि भएको र एउटा कम्पनीमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend