logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

    प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

    1.9K
    Shares
    प्रि ओपन सेसनमा नेप्से सूचकमा झिनो सुधार

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक ०.२५ अंकले बढेको छ । यससँगै सूचक १८९७.३४ विन्दुमा अडिएको छ । १२ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

    १६ कम्पनीको २५ सय ४१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४२ वटा कारोबार भएको हो । १० कम्पनीको भाउ बढेको छ भने ५ वटाको मूल्य घटेको छ ।

    अरु कम्पनीको मूल्यमा परिवर्तन भएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend