logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्री ओपन सेसनमा नेप्से परिसूचक १.०४ अंकले बढ्यो

    प्री ओपन सेसनमा नेप्से परिसूचक १.०४ अंकले बढ्यो

    2.7K
    Shares
    प्री ओपन सेसनमा नेप्से परिसूचक १.०४ अंकले बढ्यो

    काठमाडौं । प्री ओपन सेसनमा नेप्से परिसूचक १.०४ अंकले बढेको छ। सो सेसनमा नेप्से १.०४ अंकले बढेर १८८३.६५ विन्दुमा पुगेको छ। यस्तै सेन्सेटिभ इण्डेक्स ०३१ अंकले बढेको हो।

    आज प्री ओपन सेसनमा १७ कम्पनीको सेयर कारोबार भयो। ६ लाख २९ हजार ५३६ रुपैयाँ बराबरको सेयर खरिदबिक्री भयो। कारोबार आएका १७ कम्पनीमध्ये ७ को मूल्य बढ्यो भने ८ को घट्यो।

    बाँकी २ कम्पनीको मूल्य स्थिर रह्यो।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend