
काठमाडौं । निर्वाचन आयोगले आज दिउँसो जलपान कार्यक्रम राखेको छ । आमनिर्वाचन सम्पन्न भएको उपलक्ष्यमा कार्यक्रम राखिएको हो ।
जलपान राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यमा गर्न लागिएको हो ।
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend