logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि–ओपन सेसनमा १ अंकले बढ्यो नेप्से

    प्रि–ओपन सेसनमा १ अंकले बढ्यो नेप्से

    2.4K
    Shares
    प्रि–ओपन सेसनमा १ अंकले बढ्यो नेप्से

    काठमाडौं । साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक करिब १ अंक बढेको छ।

    अघिल्लो कारोबार दिन अर्थात सोमबार ३.८३ अंक बढेर १८५८.८९ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ०.८२ अंक बढेर १८५९.७२ विन्दुमा पुगेको हो।

    मंगलबार प्रि ओपन सेसनमा ८ स्टकको १ लाख ५५ हजार ७३९ रुपैयाँ बराबरको ३१० कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ४ स्टकको मूल्य बढेको छ भने ३ स्टकको मूल्य घटेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend