logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.७३ अंकले उकालो

    प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.७३ अंकले उकालो

    1.7K
    Shares
    प्रि-ओपन सेसनमा नेप्से सूचकमा १.७३ अंकले उकालो

    काठमाडौं । प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक १.७३ अंकले उकालो लागेको छ । यससँगै सूचक १८७४.८४ विन्दुमा आएको छ ।

    २३ कम्पनीको कुल एक हजार ६३८ कित्ता सेयर खरिदबिक्री भएको र १० लाख ४० हजार १७९ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनीमा उकालो लागेको छ भने ५ को मूल्य घटेको छ ।

    यता, १३ उपसूचकहरुमा २ कम्पनीमा सामान्य वृद्धि भएको र २ कम्पनीहरूमा ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend