logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से २.८२ अंकले घट्यो

    प्रि-ओपन सेसनमा नेप्से २.८२ अंकले घट्यो

    3.5K
    Shares
    प्रि-ओपन सेसनमा नेप्से २.८२ अंकले घट्यो

    काठमाडौं । प्रि ओपन सेसनमा बिहीबार नेप्से सूचक २.८२ अंकले ओरालो लागेको छ । यससँगै सूचक १८६४.४० विन्दुमा आएको छ ।

    २३ कम्पनीको कुल एक हजार १७ सय २६ कित्ता सेयर खरिदबिक्री भएको र ११ लाख ६० हजार ८९६ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल ४ कम्पनी उकालो लागेको छ भने ७ कम्पनीको मूल्य घटेको छ ।

    यता, १३ उपसूचकहरूमा ३ कम्पनीमा सामान्य वृद्धि भएको र ४ कम्पनीहरू ओरालो लागेको छ । बाँकी कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend