सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

मुलुकमा देखिएको समस्या समाधानमा प्रेस जगतको ठूलो भूमिका : शङ्कर पोखरेल

मुलुकमा देखिएको समस्या समाधानमा प्रेस जगतको ठूलो भूमिका : शङ्कर पोखरेल

कर्णाली । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकमा देखिएको समस्या समाधानमा प्रेस जगतको ठूलो भूमिका रहेको बताएका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आज आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभा उद्घाटनमा बोल्दै उनले यस्तो बताएका हुन् ।

गत मङ्सिर ४ मा सम्पन्न निर्वाचनबाट मुलुकमा राष्ट्रिय पार्टी बनाउने योजना सफल भएको उनले जनाए ।

“प्रमुख दलहरुले आफ्नो जनाधार गुमाएका छन्,” महासचिव पोखरलले भने, “यद्यपि दलहरु असफल भएर वैकल्पिक शक्ति जन्मेको भन्ने सत्य होइन ।”

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend