सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रधानमन्त्री टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

प्रधानमन्त्री टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । नयाँ प्रधानमन्त्री टुङ्गो लगाउन सत्ता गठबन्धनको बैठक बस्ने भएको छ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार आज सत्ता गठबन्धनको बैठक बस्ने भएको हो ।

बैठक अपरान्ह ३ बजेपछि बस्ने छ । बैठकमा नयाँ प्रधानमन्त्री टुङ्गो लगाउनेबारे छलफल हुनेछ ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend