आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

प्रचण्ड बालकोट पुगेपछि राजेन्द्र लिङदेन र रबि लामिछानेलाई पनि बोलाईयो बालकोट

प्रचण्ड बालकोट पुगेपछि राजेन्द्र लिङदेन र रबि लामिछानेलाई पनि बोलाईयो बालकोट

काठमाडौं । सत्ता गठबन्धनमा कुरा नमिलेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग पहिलो कार्यकालमै प्रधानमन्त्री दाबी गरेका प्रचण्ड प्रधानमन्त्री दिन कांग्रेस तयार नभएपछि प्रचण्ड बालकोट पुगेका हुन्।
प्रचण्ड बालकोट पुगेपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई पनि बालकोट  बोलाईएको छ।
बालकोट श्रोतका अनुसार लिङ्देन केहि बेरमा बालकोट पुग्ने छन्।  भने लामिछानेले संसदीय दलको बैठक जारी रहेकोले बैठक सकेर आउने जानकारी दिएका छन्।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend