logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रि–ओपन सेसनमा नेप्से ०.९७ अंकले उकालो

    प्रि–ओपन सेसनमा नेप्से ०.९७ अंकले उकालो

    2K
    Shares
    प्रि–ओपन सेसनमा नेप्से ०.९७ अंकले उकालो

    काठमाडौं । प्रि–ओपन सेसनमा सोमबार नेप्से सूचक ०.९७ अंकले उकालो लागेको छ । यससँगै सूचक १८६८.१८ विन्दुमा आएको छ । २९ कम्पनीको कुल पाँच हजार २८० कित्ता सेयर खरिदबिक्री भएको र ३४ लाख ९७ हजार ३९७ रूपैयाँको सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल २२ कम्पनीमा उकालो लागेको छ भने ५ को मूल्य घटेको र २ कम्पनी स्थिर छ । १३ उपसूचकहरुमध्ये अन्य इन्डेक्समा ओरालो लागेको र ३ कम्पनीमा कुनै पनि परिवर्तन भएको छैन । बाँकी सबै उपसूचकहरूमा हरियाली छाएको छ । -न्युज कारखाना


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend