logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुनको मूल्य बढ्यो, कतिमा हुदैछ आज कारोबार ?

    सुनको मूल्य बढ्यो, कतिमा हुदैछ आज कारोबार ?

    2.3K
    Shares
    सुनको मूल्य बढ्यो, कतिमा हुदैछ आज कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य प्रतितोला २०० रुपैयाँ बढेको हो ।

    आज सुन प्रतितोला १ लाख ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार छापावाला सुन प्रतितोला एक लाख ५०० रुपैयाँमा कारोबार भएको थियो । तर, आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।

    सोमबार प्रतितोला १ हजार ३९० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend