logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

    सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

    2.3K
    Shares
    सुनको मूल्य बढ्यो, कति पुग्यो तोलाको ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख १ हजार ७ सय रुपैयाँ पुगेको छ ।

    गत शुक्रबार १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आइतबार थप ३ सय रुपैयाँले बढेको हो ।

    यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख १ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदीको मूल्य समेत आज तोलामा ५ रुपैयाँले बढ्दै १४ सयको विन्दुको छोएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend