logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से ८.२८ अंकले वृद्धि

    प्रि-ओपन सेसनमा नेप्से ८.२८ अंकले वृद्धि

    2.1K
    Shares
    प्रि-ओपन सेसनमा नेप्से ८.२८ अंकले वृद्धि

    काठमाडाै‌ । प्रि–ओपन सेसनमा बुधबार नेप्से सूचक ८.२८ अंकले उकालो लागेको छ ।

    यससँगै सूचक १७ कम्पनीको कुल ३ हजार ८८३ कित्ता सेयर खरिदबिक्री भएको र ३८ लाख ७३ हजार ६७ रुपैयाँको सेयर कारोबार भएको छ । यो सेसनमा कुल १४ कम्पनीमा उकलो लागेको छ भने एउटा कम्पनी स्थिर रहेको छ ।

    १३ उपसुचकहरुमध्ये आठ कम्पनीमा वृद्धि भएको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन भएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend