सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रधानमन्त्रीजीलाई विश्वासको मत दिनेछौँ : रञ्जिता श्रेष्ठ

प्रधानमन्त्रीजीलाई विश्वासको मत दिनेछौँ : रञ्जिता श्रेष्ठ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष तथा सांसद रञ्जिता श्रेष्ठ चौधरीले सरकारलाई आफ्नो पार्टीले विश्वासको मत दिने बताएकी छन् । प्रतिनिधि सभाको बैठक अघि प्रतिक्रियादिदै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्– ‘विश्वासको मत पक्कै पनि दिनेछौँ । हामीले प्रधानमन्त्रीजीलाई राष्ट्रपतिसमक्ष समर्थन गरेर गइसकेपछि हामीले प्रधानमन्त्रीजीलाई विश्वासको मत दिनेछौँ ।’

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend