आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

एनआईसी एशिया लघुवित्तले पुस मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसक्ने

एनआईसी एशिया लघुवित्तले पुस मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसक्ने

AGM Annual general meeting acronym on wooden cubes on blue backround. Business concept.

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस मसान्तभित्र वार्षिक साधारण सभा गर्न नसक्ने भएको छ ।

कम्पनीले गत आर्थिक वर्ष ०७८/७९ को लेखापरिक्षक कार्य प्राविधिक कारणले ढिलाई भएकाले वार्षिक साधारण सभा पुस मसान्तभित्र गर्न असमर्थ रहेको जानकारी दिएको हो ।

कम्पनीले आगामी चैत मसान्तभित्र वार्षिक साधारण सभा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend