logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • कृषि विकास बैंकले १३ प्रतिशत लाभांश दिने

    कृषि विकास बैंकले १३ प्रतिशत लाभांश दिने

    2.6K
    Shares
    कृषि विकास बैंकले १३ प्रतिशत लाभांश दिने

    काठमाडौं । कृषि विकास बैंकले १३ प्रशित लाभांश दिने भएको छ । २६ पुस बिहान बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफबाट उक्त लाभांश प्रस्ताव गरेको हो ।

    बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाका लागि समेत गरी ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

    यस्नै नेपाल सरकारको फिर्ता नहुने अग्राधिकार सेयर पूँजीमा वार्षिक ६ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव गरेको छ ।

    बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वकिृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend