आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

महुली लघुवित्तले २५ प्रतिशत लाभांश दिने

महुली लघुवित्तले २५ प्रतिशत लाभांश दिने

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

गत आर्थिक वर्ष २०७८/७९ को वितरणयोग्य संचित मुनाफाबाट असार मसान्तसम्म कायम चुक्तापुँजीको २५ प्रतिशत लाभांश दिने बताएको छ ।

सोमबार सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले चुक्तापुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले लाभांश प्राप्त गर्नेछन् । गत असार मसान्तसम्म कम्पनीको चुक्तापँुजी २८ करोड २१ लाख रुपैयाँ रहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend