logo

२०८१ बैशाख २२ शनिबार

logo
  • शनिबार, २२ बैशाख २०८१
  • कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त

    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त

    2.6K
    Shares
    कर्णाली प्रदेशको मुख्यमन्त्रीमा माओवादीका शर्मा नियुक्त

    सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्मा नियुक्त भएका छन् । शर्मालाई प्रदेश प्रमुख तिलक परियारले संविधानको धारा १६८ को २ बमोजिम बुधबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

    कर्णाली प्रदेश सभाको ४० जना सदस्यमध्ये २५ जना सांसदको हस्ताक्षरसहित शर्माले बुधबार नै मुख्यमन्त्रीका लागि दावी पेश गरेका थिए ।

    प्रदेश सरकारको नेतृत्व माओवादी र एमालेले साढे दुई–दुई वर्ष गर्ने सहमति भएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend