आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

छिमेक लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?

छिमेक लघुवित्तको लाभांश घोषणा, बोनस सेयर कति ?

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट बोनस सेयर र नगद गरी कुल २५.२६% लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट सेयरधनीहरुलाई २२% बोनस सेयर र कर प्रयोजनसहित ३.२६% नगद लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र छिमेकको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरलाई वितरण हुनेछ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend