आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

साल्ट ट्रेडिङ्गले गर्याे लाभांश घाेषणा, बाेनस र नगद कति ?

साल्ट ट्रेडिङ्गले गर्याे लाभांश घाेषणा, बाेनस र नगद कति ?

काठमाडाै‌ । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडले लाभांश घाेषणा गरेकाे छ ।

कम्पनीको आज पौष २८ गते, बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

63bfa7c382a27.JPG

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend