logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से उकालो

    प्रि-ओपन सेसनमा नेप्से उकालो

    1.9K
    Shares
    प्रि-ओपन सेसनमा नेप्से उकालो

    काठमाडौँ । प्रि-ओपन सेसनमा मंगलबार नेप्से सूचक २.६६ अंकले वृद्धि भएको छ ।

    यससँगै २९ कम्पनीको ६ हजार ३१७ कित्ता सेयर खरिदबिक्री हुँदा करिब २१ लाख बढीको सेयर कारोबार भएको छ ।

    यो सेसनमा कुल १८ कम्पनीमा उकालो लागेको छ भने ७ कम्पनी घटेको छ । २ कम्पनी स्थीर रहेको छ ।

    १३ उपसुचकहरु मध्ये ४ कम्पनीमा सामान्य वृद्धि भएको छ । ३ कम्पनी घटेको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend