logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    3K
    Shares
    प्रि-ओपन सेसनमा नेप्से सूचक बढ्यो

    काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.१९ अंकले बढेको छ । यससँगै सूचक २१७५.३० विन्दुमा आएको छ । ९ लाख ७३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    २० कम्पनीको २२ सय ३३ कित्ता सेयर कारोबार भएको छ ।

    कुल ६२ वटा कारोबार भएको हो । यस सेसनमा १३ कम्पनीको भाउ बढेको छ भने ३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend