शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

राष्ट्रिय सभाको बैठक बस्दै

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक अपरान्ह ३ः५९ बजे बस्दै छ ।

आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले नेपाल विश्वविद्यालय विधेयक, २०७९ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्य तालिका रहेको छ ।

विधेयकबारे राष्ट्रिय सभा सदस्यहरूले आ आफ्नो धारण राख्नेछन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend