सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

प्रतिपक्षी दलले राष्ट्रिय सभाको उपाध्यक्षका उम्मेदवारको भोलि टुंगो लगाउने

प्रतिपक्षी दलले राष्ट्रिय सभाको उपाध्यक्षका उम्मेदवारको भोलि टुंगो लगाउने

काठमाडौं । प्रतिपक्षी दलहरूले राष्ट्रिय सभाको उपाध्यक्षका उम्मेदवारको टुंगो भोलि बिहानसम्म लगाउने भएको छ।

शनिबार बिहान संसदमा प्रतिनिधित्व गर्ने विपक्षी दलहरुको बैठक बोलाएको कांग्रेसले आज प्रारम्भीक छलफल गरेर भोलि बिहान उम्मेदवार टुंगो लगाउने कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

‘संघीय संसदमा भएका विपक्षी दलका नेताको बैठक सकियो। मुलतः राष्ट्रिय सभा उपाध्यक्षका विषयमा सल्लाह भयो, भोलि बिहान निर्णयमा पुग्छौ’, उनले भने।

उनले भोलि बिहानसम्म टुंगो लाग्ने बताए।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend