logo

२०८१ जेष्ठ ७ सोमबार

logo
  • सोमबार, ७ जेष्ठ २०८१
  • नेप्से आज बन्द, सेयर कारोबार नहुने

    नेप्से आज बन्द, सेयर कारोबार नहुने

    2.2K
    Shares
    नेप्से आज बन्द, सेयर कारोबार नहुने

    काठमाडौं । सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार (फागुन १ गते) जनयुद्ध दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ ।

    सोही कारण नेप्से बन्द हुने भएको हो । अब बजार मंगलबार बिहान ११ बजे मात्र खुल्नेछ । आइतबार नेप्से सूचक ६०.८८ विन्दुले घटेर २१२१.७५ विन्दुमा अडिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend