सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

गण्डकी प्रदेशमा आज सार्वजनिक विदा

गण्डकी प्रदेशमा आज सार्वजनिक विदा

पोखरा । गण्डकी प्रदेशले आज सार्वजनिक विदा दिएको छ ।

गण्डकी प्रदेश सरकार स्थापनाको दिवसमा प्रदेश भरका सार्वजनिक निकायमा लागु हुने गरी सार्वजनिक विदा दिएको हो ।

गत १८ चैतमा बसेकाे मन्त्रिपरिषद् बैठकले प्रदेश स्थापना भएको दिन विदा दिने निर्णय गरे अनुसार आज सार्वजनिक विदा भएको हो ।

संघीय सरकारले दिएकाबाहेक  प्रदेश सरकारले वर्षमा ६ दिनसम्म विदा दिन मिल्ने संवैधानिक व्यवस्था छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend