logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • हिमपहिरोका कारण किर्गिस्तानको नारिन ओब्लास्टमा आपतकाल घोषणा

    हिमपहिरोका कारण किर्गिस्तानको नारिन ओब्लास्टमा आपतकाल घोषणा

    2.9K
    Shares
    हिमपहिरोका कारण किर्गिस्तानको नारिन ओब्लास्टमा आपतकाल घोषणा

    एजेन्सी । किर्गिजस्तानले नारिन ओब्लास्टमा हिमपहिरोका कारण आपतकालीन अवस्थाको घोषणा गरेको छ । आपतकालीन अवस्था मन्त्रालयको प्रेस सेवाले शुक्रबार यस बारे उललेख गरेको छ।

    बिश्केक–नारायण–टोरुगार्ट राजमार्गमा हिमपहिरोका कारण सम्भावित खतराका कारण नारिन ओब्लास्टका गभर्नरले आपतकालीन अवस्थाको घोषणा गरेका छन्।

    अहिले उद्धारकर्ता र विशेष उपकरणसहित सरसफाईको कामलाई तीव्रता दिइएको छ । प्रारम्भिक जानकारी अनुसार हिमपहिरोका कारण कुनै पनि क्षति नभएको बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend