logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रि ओपन सेसनमा करिब १ अंक घट्यो नेप्से

    प्रि ओपन सेसनमा करिब १ अंक घट्यो नेप्से

    3.5K
    Shares
    प्रि ओपन सेसनमा करिब १ अंक घट्यो नेप्से

    काठमाडाै‌ । प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब १ अंकले घटेको छ। अघिल्लो कारोबार दिन अर्थात् गत बिहीबार २१.१५ अंक घटेर २०७०.४१ विन्दुमा बन्द भएको नेप्से, आज सो सेसनमा ०.७५ अंक घटेर २०६९.६६ विन्दुमा झरेको छ।

    आज (सोमबार) प्रि ओपन सेसनमा ११ स्टकको १७ लाख ७३ हजार २३९ रुपैयाँ ९९ पैसा बराबरको १ हजार ५३० कित्ता शेयर खरिदबिक्री भएको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend