logo

२०८१ बैशाख २७ बिहिबार

logo
  • बिहिबार, २७ बैशाख २०८१
  • सुनको मूल्य स्थिर, कतिमा हुदैछ काराेबार ?

    सुनको मूल्य स्थिर, कतिमा हुदैछ काराेबार ?

    2.2K
    Shares
    सुनको मूल्य स्थिर, कतिमा हुदैछ काराेबार ?

     

    काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनको तुलनामा स्थिर रहेको छ । अघिल्लो दिन प्रतितोला एक लाख तीन हजार रूपैयाँ कायम भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

    त्यस्तै आज तेजाबी सुनको मूल्य पनि स्थिर भइ प्रतितोला एक लाख २ हजार पाँच सयमा कारोबार भइरहेको छ छ ।

    मंगलबार स्थिर चाँदीको मूल्य बुधबार ५ रूपैयाँले बढेर एक हजार १९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । महासङ्घले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend