सोमबार, बैशाख २२ २०८२

सोमबार, बैशाख २२ २०८२

सन्दीपलाई विदेश गएर खेल्न सर्वोच्चले अनुमति दिएन

सन्दीपलाई विदेश गएर खेल्न सर्वोच्चले अनुमति दिएन

काठमाडौँ । सर्वोच्च अदालतले सन्दीप लामिछानेलाई विदेश गएर खेल्न पाउने अनुमति दिन अस्वीकार गरेको छ । धरौटीमा छाड्ने उच्च अदालत, पाटनको आदेशविरुद्ध सरकारले दिएको निवेदनलाई समेत साथमा राखेर आइतबार नै पेश गर्न आदेश दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले लामिछानेविरुद्धको अर्को मुद्दा सर्वोच्चमा नै विचाराधीन रहेकोले दुवै मुद्दालाई लगाउमा राखेर सुनुवाइका लागि आइतबारका लागि पेसी तोकेको हो ।

333236821_212353871304487_4519906959804521829_n

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend