आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राप्रपाले बोलायो आकस्मिक बैठक

राप्रपाले बोलायो आकस्मिक बैठक

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले परिवर्तित सन्दर्भमा छलफल गर्न आकस्मिक बैठक बोलाएको छ ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार  पार्टी कार्यसम्पादन समिति र संसदीय दलको संयुक्त आकस्मिक बैठक  केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ  ।

राष्ट्रपतिको निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेसँगै राप्रपा सरकारमा रहने या नरहने भन्नेबारे निर्णय लिइने बताइएको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend