आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राप्रपा सरकारबाट बाहिरिने, मन्त्रीहरू फिर्ता बोलाउँदै

राप्रपा सरकारबाट बाहिरिने, मन्त्रीहरू फिर्ता बोलाउँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता समीकरण बदलेसँगै राप्रपाले यस्तो निर्णय लिएको हो ।

आज बसेको कार्यसम्पादन समितिको वैठकले राप्रपाका मन्त्रीहरू फिर्ता बोलाउने निर्णय पनि लिएको छ ।

प्रदेश सरकारमा पनि समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय राप्रपाले गरेको छ ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend