शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिई अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिई अर्थमन्त्री पौडेल स्वदेश फिर्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल भारतको बैंगलौरमा आयोजित जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिई स्वदेश फर्किएका छन् । उनी शनिबार राति स्वदेश फर्किएका हुन् ।

सम्मेलनमा भाग लिनुका साथै उनले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थ मन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका छन् ।

 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend