logo

२०८१ जेष्ठ ४ शुक्रबार

logo
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोटेश्वरमा सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

    कोटेश्वरमा सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

    1.8K
    Shares
    कोटेश्वरमा सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु

     

    काठमाडौं । काठमाडौंको कोटेश्वरमा सवारीसाधनको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । गए राति १२ बजे नम्बर पहिचान नभएको सवारीसाधनले अन्दाजी ३५ वर्षीया महिलालाई ठक्कर दिएको थियो ।

    उनको उपचारका क्रममा महाँकालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा राति सवा १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतकको सनाखत हुन बाँकी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend