आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

राष्ट्रपति निर्वाचनबारे एमालेका सांसदलाई अभिमुखीकरण (तस्बिरहरू)

राष्ट्रपति निर्वाचनबारे एमालेका सांसदलाई अभिमुखीकरण (तस्बिरहरू)

काठमाडौं । नेकपा (एमाले) ले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका लागि आफ्ना संघीय तथा प्रदेश सांसदहरूलाई अभिमुखीकरण दिएको छ।

एमाले केन्द्रीय कार्यालयले काठमाडौंमा गरेको अभिमीखिकरणमा अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरू सहभागी भएका छन्।

२५ फागुनमा राष्ट्रपति पदको निर्वाचन हुँदैछ । एमालेका सुवास नेम्वाङ र कांग्रेसका रामचन्द्र पौडेल उम्मेदवार छन् । सो निर्वाचनको सोमबार मध्यराति १२ बजेदेखि मौनअवधि सुरु हुँदैछ ।

मौन अवधि सुरु हुनु केही घण्टा अगाडि एमालेले आफ्ना संघीय र प्रदेश सांसदलाई राष्ट्रपति निर्वाचनबारे प्रशिक्षण दिएको हो ।

May be an image of 2 people, people standing and people sitting

May be an image of 1 person

May be an image of 1 person, standing, sitting and indoor

May be an image of 7 people and people standing

May be an image of 5 people, people sitting and indoor

May be an image of 5 people, people sitting and indoor

May be an image of 4 people, people sitting and indoor

May be an image of 8 people, people sitting and indoor

May be an image of 1 person, standing, sitting and indoor

May be an image of 2 people, people sitting and people standing

May be an image of 5 people, people sitting and people standing

May be an image of 1 person, standing, sitting and indoor

– तस्बिरहरू : एमाले अध्यक्ष केपी ओलीको सचिवालय ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend