आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

पाकिस्तानबाट तीन हजार अफगान शरणार्थी फर्किए

पाकिस्तानबाट तीन हजार अफगान शरणार्थी फर्किए

एजेन्सी । छिमेकी राष्ट्र पाकिस्तानबाट सोमबार जम्मा ३ हजार अफगान शरणार्थीहरू अफगानिस्तान फर्किएका छन् । अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिमा सो कुराको जानकारी दिइएको छ ।

मन्त्रालयका अनुसार अफगानिस्तानमा शरणार्थी फिर्ता गर्ने प्रक्रिया जारी छ । २५ लाखभन्दा बढी दर्ता भएका अफगान शरणार्थीहरू पाकिस्तानमा बस्दै आएका छन् । यस्तै सङ्ख्यामा इरानमा पनि रहेका छन् ।

विगत ६ महिनामा दुई ७० हजार भन्दा बढी अफगान शरणार्थी इरानबाट फर्किएका छन् ।

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend