logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • रवि लामिछानेको नागरिकता मुद्दाको पूर्णपाठ सार्वजनिक

    रवि लामिछानेको नागरिकता मुद्दाको पूर्णपाठ सार्वजनिक

    2.7K
    Shares
    रवि लामिछानेको नागरिकता मुद्दाको पूर्णपाठ सार्वजनिक

    काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ मंगलबार सार्वजनिक गरेको छ ।

    नागरिकता मुद्दाका कारण लामिछानेले एकैसाथ सांसद, मन्त्री र पार्टीको अध्यक्ष पद गुमेको थियो । लामिछानेले पछि रितपूर्व पुन: नेपाली नागरिकता लिएका थिए ।

    कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकता अवैध भएको ठहर गर्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो। लामिछानेको नागरिकता अवैध भएको ठहर गरेपनि सर्वोच्चले आजसम्म पूर्णपाठ सार्वजनिक गरेको थिएन ।

    नागरिकतासम्बन्धी मुद्दाको फैसलाको पूर्णपाठ


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend