आइतबार, बैशाख २१ २०८२

आइतबार, बैशाख २१ २०८२

ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ५ जनाको मृत्यु

ओखलढुङ्गाबाट काठमाडौँ आउँदै गरेको बस सिन्धुलीमा दुर्घटना, ५ जनाको मृत्यु

 

काठमाडौँ । सिन्धुलीको फिक्कल गाउँपालिका–४ मा बस दुर्घटना भएको छ । बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए ।

दुर्घटनामा घाइते भएका २४ जनालाई खुर्कोतर्फ ल्याइँदै छ । एक जना घाइतेलाई उपचारका लागी घुर्मिमा पठाइएको जानकारी आएको एसपी सिलवालले बताए ।

ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो । बस सडकको भित्तामा ठोक्किएको छ । चालक फरार छन् ।

 

सम्बन्धित विषय:
ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend