logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल

    एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल

    2.9K
    Shares
    एमालेको उद्देश्य आगामी चुनावमा बहुमत : उपाध्यक्ष पौडेल

    काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले आगामी चुनावबाट एमालेले एकल बहुमतको सरकार निर्माण गर्ने तयारी गरेको बताएका छन् ।

    आज बिहान सुर्खेत आइपुगेका उपाध्यक्ष पौडेलले सुर्खेत विमानस्थलमा भएको पत्रकार भेटघाटका क्रममा उनले सोही अनुसार देशैभरि ग्रासरुट अभियान सञ्चालन गरिएको स्पष्ट पारे ।

    उपाध्यक्ष पौडेलले निर्वाचनपछिको नतिजाले एमाले प्रतिपक्षमा बस्ने अवस्थामा पुगको बताए ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend