logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • नयाँबानेश्वरमा सवारीको ठक्करबाट सिभिल हस्पिटलका डाक्टरको घटनास्थलमै गयो ज्यान

    नयाँबानेश्वरमा सवारीको ठक्करबाट सिभिल हस्पिटलका डाक्टरको घटनास्थलमै गयो ज्यान

    3K
    Shares

    मंसिर 8 काठमाडौं राजधानी काठमाडौंको नयाँबानेश्वरमा सवारीको ठक्करबाट सिभिल हस्पिटलका डाक्टर प्रभु जोशीको निधन भएको छ । संघीय संसद भवनको १ नम्बर गेट अगाडी आइतबार बिहान ६ः१५ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    डाक्टर जोशी सिभिल हस्पिटलभित्रै बस्दै आएको र मर्निङवाकका लागि निस्कँदा दुर्घटनामा परेको बताइएको छ । उनको घटनास्थलमै निधन भएको हो । ठक्कर दिने सवारी भागिसकेकाले कुन सवारीले ठक्कर दियो भन्ने खुल्न नसकेको प्रहरीको भनाइ छ । यधपी खोजि कार्य भने भैरहेको प्रहरीले जनाएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend