शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सुनको मूल्य घट्यो, तोलाको कति ?

सुनको मूल्य घट्यो, तोलाको कति ?

मंसिर 8 काठमाडौं केहि समय बढ्ने घट्ने भैरहेको सुनको मूल्य आज झिनो मात्रामा घटेको छ। आइतबार सुन तोलामा १ सय रुपैयाँले घटेर ७१ हजार ६ रुपैयाँमा कारोबार भइरहेको छ .

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन ७१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार सुन तोलाको ७१ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend