logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रि-ओपन सेसन नेप्सेमा १.६८ अंकले वृद्धि

    प्रि-ओपन सेसन नेप्सेमा १.६८ अंकले वृद्धि

    2.7K
    Shares
    प्रि-ओपन सेसन नेप्सेमा १.६८ अंकले वृद्धि

    काठमाडाै‌ । प्रि-ओपन सेसनमा बुधबार सेयर बजारमा सामान्य अंकले वृद्धि भएको छ । नेप्से परिसुचकमा १.६८ अंकले वृद्धिभइ १९२०.०९ विन्दुमा आएको छ ।

    याे सँगै ११ कम्पनीको ४४१ कित्ता सेयर खरिदबिक्री हुँदा ३ लाख १ लाख ४१ हजार ६६८ रुपैयाको कारोबार भएको छ ।

    यो सेसनमा कुल ९ कम्पनीमा उकालो लागेको छ भने एक कम्पनी घटेको छ । यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा वृद्धि भएको छ भने बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend