शनिबार, बैशाख २० २०८२

शनिबार, बैशाख २० २०८२

सन्दीप लामिछानेको आँखाको शल्यक्रिया, बिश्राम गर्नुपर्ने भएकाले साग नखेल्ने

सन्दीप लामिछानेको आँखाको शल्यक्रिया, बिश्राम गर्नुपर्ने भएकाले साग नखेल्ने

मंसिर ९ काठमाडौं राजधानीको तिलगंगा आँखा अस्पतालमा नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको आँखाको शल्यक्रिया गरिएको छ । लामिछानेको आज (सोमबार) शल्यक्रिया गरिएको हो ।

शल्यक्रिया पछि केही हप्ता बिश्राम गर्नपर्ने भएकाले सन्दीपले दक्षिण एसियाली खेलकुद (साग) खेल्न नपाउने भएका छन् । सन्दीपले साग नखेल्ने भए पछि उनको स्थानमा रोहितकुमार पौडेललाई खेलाइने भएको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend